त्रिवि-एयरबस सहकार्य: एआई, साइबर सुरक्षा र एयरोस्पेस शिक्षामा जोड

6 days ago 31
काठमाडौं । विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयबीच नेपालमा एयरोस्पेस क्षेत्रको क्षमता विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सम्झौताअन्तर्गत एयरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधिसम्बन्धी शिक्षा, तालिम, अनुसन्धान र उद्योग...
पुरा समाचार पढ्नुहोस