त्रिवि सभामा स्ववियू प्रतिनिधित्व हटाउने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको निर्देशन

1 week ago 146
काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सभा (सिनेट) मा केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापतिको पदेन सदस्यता समाप्त गर्ने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश अव्दुल अजीज मुसलमान...
पुरा समाचार पढ्नुहोस