‘त्रिविमा अनुसन्धान प्रकाशनको दर उच्च, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा बढाउन थप प्रयास आवश्यक’ : उपकुलपति बज्राचार्य

2 days ago 57
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति सुशील बहादुर बज्राचार्यले विश्वविद्यालयमा शिक्षणसँगै अनुसन्धान गतिविधि पनि सुदृढ रूपमा अघि बढिरहेको बताएका छन्। उनका अनुसार त्रिविबाट हरेक वर्ष एक हजारभन्दा बढी अनुसन्धानमूलक लेख प्रतिष्ठित अन्तर्राष्ट्रिय...
पुरा समाचार पढ्नुहोस