त्रिशूली नदीमा हाम फाल्न खोजेका युवकको प्रहरीद्वारा उद्धार

4 days ago 156
काठमाडौँ । तनहुँको आबुखैरेनी-४ स्थित मुग्लिङ क्षेत्रमा त्रिशूली नदीमा हाम फाल्ने तयारीमा रहेका एक युवकलाई प्रहरीले समयमै उद्धार गरेको छ। प्रहरीका अनुसार पुरानो पुलको संरचनामा चढेर नदीमा हाम फाल्ने अवस्थामा रहेका दाङको राजपुर गाउँपालिका–१ निवासी ३२ वर...
पुरा समाचार पढ्नुहोस