एजेन्सी । थाइल्याण्डको राजधानी बैंककमा रेल र बस एक आपसमा ठोक्किँदा ८ जनाको मृत्यु भएको छ । बैंककको रत्चाथेवी जिल्लामा रहेको एक रेलवे क्रसिङमा उक्त दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । शनिवार दिउँसो करिव ३:४० बजे भएको यस दुर्घटनापछि विष्फो...