थाइल्यान्डबाट पक्राउ परिन् चर्चित टिकटकर तुल्सा अधिकारी, ठगी र सम्पत्ति शुद्धीकरण आरोप

4 days ago 115

काठमाडौं। टिकटकमा ‘तुल्सा कलेक्सन’ नामबाट परिचित तुलसा अधिकारी पक्राउ परेकी छन्। उनलाई इन्टरपोल र नेपाल प्रहरीको समन्वयमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले प्रक्रिया अघि बढाएर रेड नोटिस जारी भएपछि ...

पुरा समाचार पढ्नुहोस