‘द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्बपतिहरूको गन्तव्य नेपाल बन्न सक्छ’ : अर्थमन्त्री डा‍. स्वर्णिम वाग्ले

3 weeks ago 98
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तराष्ट्रिय लक्जरी होटेल ब्रान्ड द रिट्च कार्लटन नेपाल भित्रिनु सुखद् भएको बताएका छन्। सोमबार अर्थ मन्त्रालयमा म्यारियट इनटरनेशनलका अध्यक्ष डेभीस म्यारियट र नेपाली साझेदार चौधरी समूहका व्यवस्थापकहरूसँगको...
पुरा समाचार पढ्नुहोस