दक्षिण एसिया व्यापार मेलामा ८ देशका ‘पेभिलियन’, यस्ता सामग्री छन् प्रदर्शनीमा (तस्बिरहरू)

3 weeks ago 39

काठमाडौं। भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया व्यापार मेला-२०२६ जारी छ। बिहीबार सुरु भएको मेलामा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहले आफ्ना देशका स्थानीय उत्पादनहरू प्रदर्शन गरिरहेका छन्।

...
पुरा समाचार पढ्नुहोस