दमककी रमा तिवारी हत्या आरोपमा भारतीय नागरिक पक्राउ, यौन सम्पर्कपछि विवाद चर्किँदा हत्या गरेको प्रहरीको निष्कर्ष

1 week ago 138

विराटनगर / झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी (रोमा) हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शव फेला परेको करिब ...

पुरा समाचार पढ्नुहोस