दमकको रतुवा खोलामा महिलाको शव फेला, अनुसन्धानमा प्रहरी सक्रिय

5 days ago 62

झापा / झापाको दमक क्षेत्रमा बगिरहेको अवस्थामा एक महिलाको शव फेला परेको छ। शनिबार बिहान दमक नगरपालिका–१० स्थित सेतुमाडी नजिक रतुवा खोलाको पुलमुनि अन्दाजी ३०–३२ वर्षीया महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।

...
पुरा समाचार पढ्नुहोस