दमकको सडकमै धान रोप्न बाध्य जनताः असफल राजनीति र झुटा आश्वासनको लाजमर्दो तस्वीर !

3 weeks ago 115

तेजन खड्का /मोरङ, ३० जेठ । दमक–९ र १० को सिमाना क्षेत्रमा स्थानीयवासीले सडकमै धान रोपेको समाचार आएको छ । सडकमै धान रोपेको दृश्य   समाचार मात्र होइन , यो नेपालको राजनीतिक नेतृत्वमाथि लागेको जिउँदो अभियोगपत्र हो। यो तस्बिरले विकासका नाममा दशकौँदेखि ...

पुरा समाचार पढ्नुहोस