दमकमा टिफरले स्कुटरलाई ठक्कर दिंदा कार्कीको मृत्यु, टिफर चालक पक्राउ

2 weeks ago 99

झापा । झापाको दमकमा टिफरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनापछि टिफर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि महेन्द्र राजम...

पुरा समाचार पढ्नुहोस