दमकमा बोराभित्र फेला परेको शव २१ वर्षीया रमाको, हत्या गरी फालिएको आशंका

2 days ago 47

विराटनगर / झापाको दमक नगरपालिका–१० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि बोराभित्र फेला परेको युवतीको शवको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृतक दमक–८ बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने ...

पुरा समाचार पढ्नुहोस