‘दशकौँदेखिका समस्या एकै बजेटले समाधान हुने अपेक्षा अव्यवहारिक’ : अर्थमन्त्री वाग्ले

3 weeks ago 49
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि जटिल बन्दै आएका आर्थिक समस्याहरू एकै बजेटमार्फत तत्काल समाधान हुन्छ भन्ने अपेक्षा व्यवहारिक नहुने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी...
पुरा समाचार पढ्नुहोस