दाङमा विद्युत् महसुल भुक्तानी पूर्ण रूपमा डिजिटल हुँदै, काउन्टर सेवा बन्द गरिने

3 weeks ago 65
दाङ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत दाङका विभिन्न वितरण केन्द्रहरूले विद्युत् महसुल भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने प्रक्रिया तीव्र बनाएका छन् । यसअन्तर्गत लमही वितरण केन्द्र मातहत सञ्चालित भालुवाङ महसुल काउन्टर आग...
पुरा समाचार पढ्नुहोस