दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

2 weeks ago 141
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा मुछिएका सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले दुवै जनालाई थुनामा पठाउने ...
पुरा समाचार पढ्नुहोस