दिपेन्द्र सिंह ऐरी आइसिसी ‘प्लेयर अफ द मन्थ’ मनोनयन सूचीमा

3 weeks ago 73
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मे महिनाका लागि प्रदान गरिने ‘प्लेयर अफ द मन्थ’ अवार्डको मनोनयन सूचीमा नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई समावेश गरेको छ। आईसीसीले हरेक महिनामा अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्...
पुरा समाचार पढ्नुहोस