दिल्ली भ्रमणमा सीमा र कालापानीबारे नउठाएको भन्दै रवि लामिछानेलाई काँग्रेसको प्रश्न

3 weeks ago 71
काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा सीमा र कालापानी सम्बन्धी विषय नउठाइएको भन्दै प्रश्न उठाएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले दिल्ली भ्रमणका दौरान नेपालको सीमा समस्या र...
पुरा समाचार पढ्नुहोस