दिल्लीमा शिशिर खनालले खोजे विकासमा साझेदारी, ‘भारत प्राविधिक र आर्थिक पावरहाउस हो’

1 week ago 62

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले  भारत प्राविधिक र आर्थिक ‘पावरहाउस’का रुपमा उदाइरहेको बताएका छन्। भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीमा नेपाली दूतावासमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले ‘उदीयमान भारत’सँग साझेदारी गर्न नेपाल इच्छुक रहेको ...

पुरा समाचार पढ्नुहोस