काठमाडाैं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेपछि मुलुकको राजनीतिक र व्यापारिक वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ।
पार्टीको आन्तरिक कार्यदलको कामको सिलसिलामा सु...