‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’ : अर्थमन्त्री डा.वाग्ले

3 weeks ago 118
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।  बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।  नैतिकताको उच्च कडिमा उभिएर बनाएको छवि धमिल्य...
पुरा समाचार पढ्नुहोस