दुई जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदै

1 week ago 46
काठमाडौँ । राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसंघीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसंघीय शान्ति सैनिक दिवस मनाइँदै छ । यसै अवसरमा दुई जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदैछ ।  ललि...
पुरा समाचार पढ्नुहोस