दुई जनाको शव फेला

4 days ago 52
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। झापाको मेचीनगर नगरपालिका-८ जोरसिमलस्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्। काभ्रेको धुलिखेल नगरपालिका-१२ शंखुपाटी बस्ने ६३...
पुरा समाचार पढ्नुहोस