काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदमा स्पष्ट बहुमत वा दुई तिहाइ समर्थन भएको सरकार गठन हुनु मात्र राजनीतिक स्थायित्वको ग्यारेन्टी नहुने बताएका छन्। नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँग सोमबार भएको भेटका क्रममा उनले विगतमा पन...