काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ। सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका-६ मोहनपुरस्थित कुलोमा सोही गाउँपालिका-५ भिमार बस्ने २६ वर्षीय सनिचर सदा मंगलबार मृत अवस्थामा फेला परेका छन्। सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ सिम...