दुई बोलेरो जिप ठोक्किँदा ९ जना घाइते, एकको अवस्था गम्भीर

1 hour ago 110

म्याग्दी । म्याग्दीको धौलागिरी गाउँपालिका–७ फेदीखोला सडकखण्डमा मंगलबार दिउँसो दुई वटा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार करिब दिउँसो ३ बजे ताकमब...

पुरा समाचार पढ्नुहोस