दुई भारतीय पक्राउ

48 minutes ago 50
उदयपुर (गाईघाट)। उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने बिहारी गोविन्द साह र सचिन साहलाई प्रहरीले पक्राउ गरेको छ। दुई भारतीयले ग्रामीण महिलाका सुनको गहना सफा गरिदिने भन्दै लुटपाट गरेको तथा स्थानीय पेसलकुमारी मगर र मनमाया तामाङ...
पुरा समाचार पढ्नुहोस