दुई महिनाभित्र मधेश प्रदेशलाई साक्षर घोषणा गर्ने सरकारको तयारी

3 weeks ago 86

जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको साक्षरता अभियान औपचारिकता मात्र नभई सामाजिक रूपान्तरण र मानव विकासको अभियानका रूपमा रहेको बताएका छन् ।

आज जनकपुरधाममा ‘साक्षर मधेश प्रदेश तयारीसम्...

पुरा समाचार पढ्नुहोस