दुई वर्षदेखि अधुरो ड्रेन निर्माणले बुढीगंगामा डुबान समस्या झन् बढ्यो

1 week ago 48

विराटनगर । मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारी चौकदेखि पूर्वतर्फको सडक क्षेत्र जलमग्न बनेको छ। पानी निकासको उचित व्यवस्था नहुँदा वर्षापछि सडकमा पानी जम्ने समस्या दोहोरिँदै आएको स्थान...

पुरा समाचार पढ्नुहोस