दुई विधेयक दुई सातामै पारित, प्रतिनिधि सभाले समितिमा नपठाइ जुटायो सर्वसम्मति

2 weeks ago 78

काठमाडौं। दुई वटा विधेयक संसद्‍मा पुगेको दुई सातामै पारित गरिएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक र मतदाता नामावली (पहिलो संशोधन) विधेयक संसद्‍ पुगेको दुई सातामै पारित गरिएको हो।

प्रतिनिधि सभाको मंगलबार बस...

पुरा समाचार पढ्नुहोस