दुई संसदीय समितिको बैठक बस्दै

3 weeks ago 334
काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो । ...
पुरा समाचार पढ्नुहोस