दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक साहविरुद्धको भ्रष्टाचार मुद्दामा विशेषको फैसला सर्वोच्चद्वारा सदर

3 days ago 102
काठमाडौँ । सर्वोच्च अदालतले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्नप्रसाद साहलाई दोषी ठहर गरेको विशेष अदालतको फैसला सदर गरेको छ। न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इ...
पुरा समाचार पढ्नुहोस