काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। उनीविरुद्ध साइबर अपराध र राज्यविरुद्धको कसुरसम्बन्धी आरोप लगाइएको हो। पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार आज भएको बयान प्रक्रिया पूरा ह...