काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रसाईंविरुद्ध साइबर अपराध (विद्युतीय कारोबार ऐन) र राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता भएको पर्सा प्रहरीले जनाएको छ। अदालतमा मुद्दा दर्ता भएसँगै सोमबार उन...