दुर्गा प्रसाईंविरुद्धको प्रहरी अनुसन्धान पूरा, विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय

3 weeks ago 88
काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार अनुसन्धान प्रतिवेदन स...
पुरा समाचार पढ्नुहोस