दुहबीमा हावाहुरीले उडाएको जस्तापाताले मोटरसाइकलमा ठोक्किँदा युवकको मृत्यु
2 weeks ago
46
इटहरी । सुनसरीको दुहबीमा हावाहुरीका कारण उडेर आएको जस्तापाता मोटरसाइकलमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मंगलबार राति करिब १० बजे दुहबी नगरपालिका–४ मलहटीस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मोरङको बूढीगंगाबाट दुहबीतर्फ