मानिसको जीवन लामो यात्राजस्तै हो। कुनै यात्रा उकालोमा हिँड्छ, कुनै ओरालोमा झर्छ, कुनै समथर मैदानमा विश्राम गर्छ। तर केही यात्रुहरू यस्ता हुन्छन्, जो आफ्ना पाइलाले मात्र बाटो नाप्दैनन्, अरूका लागि पनि बाटो बनाइदिन्छन्। नेपाली साहित्यको विशाल यात्रामा ...