देशभर करिब डेढ लाख टन रासायनिक मल मौज्दात, युरिया ८० हजार टनभन्दा बढी

3 weeks ago 46
काठमाडौँ। देशभरका सरकारी गोदाममा हाल करिब १ लाख ४० हजार ८ सय टनभन्दा बढी अनुदानित रासायनिक मल मौज्दात रहेको पाइएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयले २०८२ साउन १ देखि २०८३ जेठ १८ सम्मको विवरणका आधारमा सार्वजनिक गरेको तथ्यांक अनुसार कृषि सामग्री कम्प...
पुरा समाचार पढ्नुहोस