काठमाडौँ । देशभर वर्षाको मात्रा घट्दै गएपछि तापक्रममा तीव्र वृद्धि देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला केही दिनमा घट्दो वर्षाका कारण तापक्रम ३७ डिग्रीभन्दा तल रहेको अवस्था बदलिँदै हाल अधिकतम ४१ डिग्री सेल्सियससम्म पुगेको छ। मौसमविद्...