‘देशभर २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा, पुनर्निर्माणका लागि स्रोत अभाव’ : आइजिपी कार्की

3 weeks ago 70
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा रहेको जानकारी दिएका छन्। राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले ती संरचनाहरूको पुनर्निर्माण तथा मर्...
पुरा समाचार पढ्नुहोस