दैलेख मिनीबस दुर्घटना अपडेट : नदीको भिरमा एक यात्रुको शव फेला, अज्ञात यात्रुहरूको खोजीमा सुरक्षाकर्मी परिचालन

1 hour ago 84
दैलेख। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेतडा नजिकै बुधबार दुर्घटनामा परेको फोर्स मिनीबसमा सवार एक यात्रुको शव फेला परेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको उक्त मिनीबस बुधबार बिहा...
पुरा समाचार पढ्नुहोस