शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत

1 hour ago 46
काठमाडौँ । सरकारले शिक्षा नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली (दशौँ संशोधन) लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
पुरा समाचार पढ्नुहोस