सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने कानुनी व्यवस्था स्पष्ट पार्न सांसद शर्माको माग

1 hour ago 57
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले इमेज सहकारीका बचतकर्ताले आफ्नो बचत रकम कहिले र कुन कानुनी प्रक्रियाबाट फिर्ता पाउने भन्ने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। बिहीबार प्रतिनिधिसभामा ‘सहकारी ऐन (पहिलो संशोधन) ...
पुरा समाचार पढ्नुहोस