बागमती प्रदेशमा स्तरोन्नत कर्मचारी सूचना प्रणाली, ६ हजार ८७१ कर्मचारी लाभान्वित

1 hour ago 52
हेटौंडा। राष्ट्रिय किताबखानाले बागमती प्रदेश सरकारलाई स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली (प्रादेशिक पीआईएस पोर्टल) को डिजिटल पहुँच हस्तान्तरण गरेको छ। हेटौंडामा आयोजित एक समारोहमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले बागमत...
पुरा समाचार पढ्नुहोस