भूमिहीनले पाए प्रति परिवार साढे पाँच कट्ठा जग्गा, जनप्रतिनिधि भन्छन्- भने जति दिनुपर्छ

1 hour ago 65

काठमाडौं। बर्दियाको बढैयाताल गाउँपालिका-४ का भूमिहीन २९ परिवारले बिहीबार लालपुर्जा पाएका छन्।

सरकारले भूमि समस्या समाधान आयोग गठन गरेर बिहीबार बढैयातालमा २०४७ सालदेखि बस्दै आएका भूमिहीनलाई जग्गाको लालपुर्जा दिएको हो। आयोगका अध्यक्ष बलभ...

पुरा समाचार पढ्नुहोस