जनकपुरधाम । बजेट संशोधनको माग गर्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेका हुन...