दैलेखमा जिप दुर्घटना : ८ जना घाइते, ३ जना गम्भीर

2 days ago 57

१८ जेठ, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको सुप.०१००१ च४९६४ नम्बरको बोलेरो जिप दैलेखको भैरबी गाउँपालिका-७ कालगौंडीमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक कालीकोटको ...

पुरा समाचार पढ्नुहोस