दैलेख। दैलेखमा सोमबार एक यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था निकै गम्भीर रहेको प्रहरीले जनाएको छ। भैरवी गाउँपालिका वडा नम्बर ७ स्थित कालिगौँडा भित्री सडक खण्डमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१ ००१...