दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत

2 weeks ago 88
दोधारा चाँदनी (कञ्चनपुर)। सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित  दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको भौतिक प्रगति १२ प्रतिशत पुगेको छ। एक वर्षअघि सुरु भएको सुक्खा बन्दरगाह निर्माणको हालसम्म १२.८५ प्रतिशत भौतिक प्रगति भएको नेपाल इन्टरमोडल यातायात विक...
पुरा समाचार पढ्नुहोस