धनकुटाको लेगुवामा विद्युत् सर्ट भएर घरमा आगलागी, ४ लाख २२ हजार रुपैयाँ बराबरको क्षति

1 week ago 57
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा विद्युत् सर्ट भई आगलागी हुँदा एक घरमा क्षति भएको छ। महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा स्थानीय शिवकुमार तुम्बाको टिनको छानो तथा काठपातले बनेको दुईतले घरमा आइतबार बिहान करिब ४ बजे विद्युत्
पुरा समाचार पढ्नुहोस